९ बैशाख २०८३, बुधबार | April 22, 2026

चीन भ्रमणअघि प्रधानमन्त्री ओलीद्वारा संसदमा आज विशेष सम्बोधन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण अघि आज शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्ने भएका छन् । सभामुख देवराज घिमिरेका अनुसार प्रधानमन्त्री ओलीले शनिबारदेखि सुरु हुने चीन भ्रमणबारे प्रतिनिधिसभालाई जानकारी गराउने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले यसअघि लिपुलेक प्रकरणमा भारत र चीन दुवै पक्षसँग स्पष्ट संवाद गर्ने बताएका थिए । उनले…