२२ कार्तिक २०८३, आइतबार | November 9, 2026

भ्रष्टाचार प्रकरणमा आप प्रमुख अरविन्द केजरीवाललाई अदालतको क्लिनचिट

नयाँ दिल्ली। दिल्लीका पूर्व मुख्यमन्त्री तथा आम आदमी पार्टी (आप)का संयोजक अरविन्द केजरीवाललाई मदिरा (शराब) नीति सम्बन्धी कथित भ्रष्टाचार प्रकरणमा दिल्लीको राउज एभेन्यू अदालतले सबै आरोपबाट मुक्त गरेको छ। अदालतले सोही मुद्दामा आप नेता तथा दिल्लीका पूर्व उपमुख्यमन्त्री मनीष सिसोदियालाई पनि आरोपमुक्त गर्ने आदेश दिएको छ। यो फैसला केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई)ले दायर गरेको मुद्दामा…