२८ भदौ २०८३, आइतबार | September 13, 2026

मशलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २८ औँ साधारणसभा रुपन्देहीमा हुने, कर प्रणालीको जटिलता हटाउन माग

बुटवल । नेपाल मशलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजित साधारणसभाको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथि मुख्यमन्त्री कार्कीले मशलन्द तथा शैक्षिक सामाग्री उद्योग देशको शिक्षा, प्रशासनिक व्यवस्था र औद्योगिक विकासको आधारस्तम्भ भएको बताए…