३ माघ २०८२, शनिबार | January 17, 2026

मापदण्डको बेवास्ता गर्दै नवलपुरमा अबैध बालुवा प्रशोधन उद्योग सञ्चालन

नवलपुर । नवलपुर जिल्लामा बिना दर्ता, वातावरणीय प्रभाव मूल्यांकन (EIA) बिना अवैध रूपमा सञ्चालित बालुवा प्रशोधन उधोग (वास प्लान्ट) उद्योगहरू खुलेआम सञ्चालनमा छन्। उद्योगहरूले बिना दर्ता र वातावरण मुल्यांकन बिनै अबैध तरिकाले उद्योग संचालन गर्दै आएका हुन । स्रोतका अनुसार, वास प्लान्ट सञ्चालकहरूले स्थानीय नेतादेखि जन प्रतिनिधि सम्मका समर्थन पाएका छन्। कतिपय सञ्चालकहरू प्रत्यक्ष रूपमा…