३ माघ २०८२, शनिबार | January 17, 2026

लिची धेरै नखानुहोस, नत्र निम्तिन सक्छ स्वास्थ्य समस्या

काठमाडौं । ग्रीष्मकालीन फल लिचीको स्वाद निकै मिठो हुन्छ । त्यसैले सबै उमेरका मानिसहरूले यसलाई धेरै मन पराउँछन्। उत्कृष्ट स्वादका साथै यसमा पौष्टिक तत्व पनि प्रशस्त पाइन्छ । लिची जस्ता मीठो फलहरूमा भिटामिन सी, पोटासियम, कपर, फाइबर र एन्टिअक्सिडेन्ट जस्ता धेरै तत्वहरू हुन्छन्। तर, यो वयस्कको तुलनामा बालबालिकालाई बढी मनपर्ने गर्छ । दक्षिण एसियामा एउटा…