काठमाडौं। जलवायु न्यायको पक्षमा नेपालले अन्तर्राष्ट्रिय न्यायालय (आईसीजे)मा खेलेको ऐतिहासिक भूमिकाका कारण जलवायु मुद्दामा अन्तर्राष्ट्रिय न्यायालयले सकारात्मक राय दिएको भन्दै वल्ड युथ फर क्लाइमेट जस्टिस का प्रतिनिधि युवाहरूले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी प्रधानमन्त्री हुँदा खेलेको भुमिको प्रशंसा गरेका छन् । अध्यक्ष प्रचण्डकै निवास खुमलटारमा भएको भेटमा युवाहरूले उनको…