१० भदौ २०८३, बुधबार | August 27, 2026

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह मनोनीत भएका छन् । आज बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री समेत रहेका शाहलाई वरिष्ठ नेतामा मनोनीत गर्ने निर्णय गरेको पार्टी महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए । उनका अनुसार पार्टी विधानको भाग ६ को धारा २२ को उपधारा ११ (ञ) को व्यवस्था बमोजिम पार्टी सभापति रवि…