२९ भदौ २०८३, सोमबार | September 14, 2026

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातले जनजीवन कष्टकर बनेको भन्दै नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्डले प्रभावित जनतालाई तत्काल सहयोग पुर्‍याउन अपील गरेका छन्। संयोजक प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको सन्देशमा विशेषगरी गरीब तथा सीमान्तीकृत वर्गका नागरिकहरू यस अवस्थाबाट बढी पीडित भएको उल्लेख गर्दै कुनै…