बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो मुक्ति ९५.५ को १८ औ स्थापना दिवस तथा १६ वार्षिक साधरण सभा बुधबार शंकरनगर वनवाटिका तिलोत्तमामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेवी अर्यालले संचारमाध्यमले सत्य तथ्य समाचार संपे्रषण गर्नुपर्ने बताएकी छिन । रेडियो मुक्तीले महिलाहरुका सफलताका कुरा संगै आर्थिक…