१० बैशाख २०८३, बिहिबार | April 24, 2026

नवलपुरमा श्रीमानद्वारा श्रीमतीको घाँटी रेटी हत्या

नवलपुर । नवलपुरको विनयी त्रिबेणी गाउँपालिका–३ उदयटारीमा आज बिहान श्रीमानले आफ्नै श्रीमतीको घाँटी रेटी हत्या गरेका छन्। इलाका प्रहरी कार्यलय दुम्कीबासका अनुशार अनुसार आज बिहान ५० वर्षीय महेन्द्र पौडेलले घरायसी विवादका कारण ४७ वर्षीया पत्नी गोमा पौडेललाई तरकारी काट्ने चक्कुले घाँटीमा रेटी हत्या गरेका हुन्। प्रहरीले महेन्द्र पौडेललाई हत्या गर्न प्रयोग गरिएको चक्कुसहित नियन्त्रणमा लिएको…