२३ कार्तिक २०८३, सोमबार | November 9, 2026

कागजका मागदेखि जमिनको विकाससम्म : गुल्मी क्षेत्र नं २ को बदलिँदो कथा

बुटवल । चुनावका बेला मतदाताले लेखेरै बुझाउने कागजका चाङ्ग धेरैलाई सम्झना छ । “सडक चाहियो”, “पानी छैन”, “बत्ती कहिले आउँछ ?” यस्ता मागहरू हरेक चुनावमा दोहोरिन्थे । कतिपयले त ती मागहरू चुनाव सकिएसँगै हराउने सूची ठान्थे । तर गुल्मी क्षेत्र नं २ मा ती कागजहरू केवल मागका सूची बनेनन्, विकासका खाका बने । गोकर्ण बिष्टका…