१० चैत्र २०८२, मंगलबार | March 24, 2026

पत्रकारलाई राजनीतिक पक्षधरता नदेखाउन पत्रकार महासंघको आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित तथा विश्वसनीय बनाउन सञ्चारकर्मीसहित सबै सरोकारवालाको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । महासचिव पाण्डव शर्माले आज एक विज्ञप्ति प्रकाशित गर्दै निर्वाचनको सरगर्मी बढिरहेका बेला सञ्चारकर्मीहरू आफ्नो पेशागत दायित्व निर्वाहका लागि अहोरात्र क्रियाशील रहेको उल्लेख गरेका छन् । उनले निर्वाचनका प्रक्रिया र विविध आयामबारे…