२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

नेपालगन्जको सरस्वती संगीतालय बन्द भएको २५ वर्ष पछि पुन: संचालनमा

नेपालगन्ज । विगत २५ वर्षदेखि बन्द रहेको नेपालगन्जको सरस्वती संगीतालय आजबाट संचालनमा आएको छ । साधन र श्रोतको अभावमा बन्द भएको संगीतालयलाई स्थानीय कलाकार श्यामानन्द सिंहले आफुसँग रहेका संगीत सामाग्री सहयोग गरेर संगीतालय संचालनमा ल्याएका हुन् । कुनैबेला पश्चिम नेपालकै एकमात्र संगीत सिकाउने केन्द्र बनेको संगीतालय २०५४ साल देखि बन्द रहेको थियो । तत्कालिन अवस्थामा…