२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

गगनको प्रतिवेदन पारित, पदाधिकारी र केन्द्रीय कार्यसमिति विस्तार

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार खुलामञ्चमा बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको आगामी राजनीतिक कार्यदिशासहित सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ। पारित प्रतिवेदन आजै सुरु हुने महाधिवेशनको बन्दसत्रमा प्रस्तुत गरिनेछ। प्रतिवेदनले कांग्रेसको आगामी राजनीतिक, वैचारिक र संगठनात्मक दिशाबारे प्रस्ताव अघि सारेको छ। आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा…