१२ बैशाख २०८३, शनिबार | April 26, 2026

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौं । चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग बिना ७ दिनसम्म लगातार काम गर्न सक्छ । साथै, यो डिस्चार्ज हुँदा आफ्नै ब्याट्री परिवर्तन गर्न पनि सक्षम छ, जसका कारण यसलाई विश्वको पहिलो स्वायत्त मानवीय रोबोट पनि भनिएको छ। युबि टेक रोबोटिक्स नामक चिनियाँ कम्पनीले…