१३ बैशाख २०८३, आइतबार | April 26, 2026

एमाले पोलिटब्युरो बैठक आज पनि, विधान संशोधनमाथि छलफल

काठमाडौं । नेकपा (एमाले)को पोलिटब्युरो बैठक आज शनिबार पनि जारी रहने भएको छ। हिजो शुक्रबारदेखि सुरु भएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बिहान ११ बजेदेखि बस्ने कार्यक्रम छ। बैठकमा उपाध्यक्ष विष्णु पौडेलद्वारा प्रस्तुत गरिएको विधान संशोधन प्रस्ताव र सचिवालयको निर्णयमाथि पोलिटब्युरो सदस्यहरू आ–आफ्ना धारणा व्यक्त गरिरहेका छन्। शुक्रबारको बैठकमा कर्ण थापा, काशीनाथ अधिकारी, शेरधन…