१० चैत्र २०८२, मंगलबार | March 24, 2026

बीबीसीको रिपोर्ट हटाउन आयोगको प्रेस काउन्सिललाई आग्रह

काठमाडौं । अन्तरराष्ट्रिय सञ्चार संस्था बीबीसीले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनलाई लिएर प्रकाशन गरेको डकुमेन्ट्री रिपोर्ट हटाउन लगाउन निर्वाचन आयोगले प्रेस काउन्सिललाई आग्रह गरेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज सार्वजनिक भएको सो डकुमेन्ट्री हटाउन लगाउन काउन्सिललाई पत्र पठाइएको जानकारी दिए । बीबीसी वर्ल्ड सर्भिस र नेपाली सेवाले अंग्रेजी…