काठमाडौं । आफ्नी स्वर्गीय धर्मपत्नी सीता दाहालको स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मानव सेवा आश्रम, रानीवनमा रहेका आश्रितहरुलाई खाना खुवाएका छन् । प्रचण्डले आश्रममा आश्रित महानुभावहरूसँग आत्मीय भेटघाट गर्नुका साथै खाना खुवाएको र आफै पनि सँगै बसेर खाना खाएको उनको सचिवालयले जनाएको छ । प्रचण्डले आफू प्रधानमन्त्री…