१४ बैशाख २०८३, सोमबार | April 27, 2026

‘ल्हेन्दे खोलामा बाढीको कारण पत्ता लगाउन समस्या’

काठमाडौं । चीन तथा नेपालको उच्च हिमाली क्षेत्रमा अझै पनि बादल रहिरहेका कारणले रसुवामा आएको भोटेकोसी बाढीका कारण पत्ता लगाउन समस्या देखिएको छ । जल तथा मौसम विज्ञान विभागले बादलका कारण भू-उपग्रहको सहायताबाट तस्बिर लिन खोज्दा स्पष्ट नभएकाले बाढीका कारण पत्ता लगाउन नसकिएको बताएको छ । विभागका अनुसार नेपाल र चीनको भू-भागमा भारी वर्षा नभए…