२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभाले बनायो छुट्टै विशेष समिति

काठमाडौं । संयुक्त संसदीय समिति गठनमा सहमति नजुटेपछि राष्ट्रियसभाको आफ्नै समिति, पुस मसान्तसम्म प्रतिवेदन बुझाउनुपर्ने काठमाडौं । भोटेकोशी र कालीगण्डकी नदीमा आएको बाढी तथा त्यसबाट भएको जनधनको क्षतिको अध्ययन र अनुगमन गर्न राष्ट्रियसभाले छुट्टै संसदीय विशेष समिति गठन गरेको छ। बिहीबार बसेको राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले नौ सदस्यीय संसदीय विशेष समिति गठन गरिएको जानकारी…