नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४८ औँ स्मृति दिवस मनाएका छन् । जनस्तरबाट गठित नागरिक सरोकार मञ्च बाँकेको आयोजनामा जिल्लामा रहेका सबै वामपन्थी राजनीतिक दलका नेताहरु एउटै मञ्चमा बसेर पुष्पलाल स्मृति दिवस मनाएका हुन् । स्मृति दिवस समारोहमा बोल्ने वक्ताहरुले खुद्रा पसल खोलेसरह अलग अलग कित्तामा रहेर…