११ चैत्र २०८२, बुधबार | March 25, 2026

धादिङ सब दुर्घटनाप्रति एमाले अध्यक्ष ओलीबाट दुःख व्यक्त, मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना

काठमाडौं । केपी शर्मा ओलीले धादिङमा गएराति भएको बस दुर्घटनामा ठूलो मानवीय क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्षसमेत रहेका ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत शोक सन्देश जारी गर्दै दुर्घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै उनले मृतकका परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । अध्यक्ष ओलीले…