२० कार्तिक २०८३, शुक्रबार | November 6, 2026

आजको मौसम : पहाडी क्षेत्रमा वर्षा, हिमाली भेगमा हिमपातको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेकाले देशका विभिन्न क्षेत्रमा बदलीसँगै हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । महाशाखाका अनुसार हाल देशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने पहाडी…