काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचण्ड कप राष्ट्रिय भलिबल प्रतियोगिता - २०८२ को उद्घाटन गरेकाछन् । उक्त प्रतियोगिता पोखरामा आयोजना गरिएको हो, जसमा देशभरका विभिन्न भलिबल टोलीहरू सहभागी हुँदैछन्। उद्घाटन समारोहमा प्रचण्डले खेलकुदले राष्ट्रिय एकता, अनुशासन र युवाहरूको विकासमा सकारात्मक भूमिका खेल्ने बताए। साथै, उनले यस्ता प्रतियोगिताले…