१७ बैशाख २०८३, बिहिबार | May 1, 2026

बुटवल उपमहानगरले ४० जना छोरीलाई नि:शुल्क इन्जिनियरिङ पढाउने

बुटवल । बुटवलमा ४० जना छोरीलाई नि:शुल्क प्राविधिक शिक्षाको भर्नाका लागि आवेदन आह्वान भएको छ । बुटवल उपमहानगरपालिकाको लगानीमा यस वर्ष ४० जना छात्राहरुलाई नि:शुल्क प्राविधिक शिक्षा उपलब्ध गराउने कार्यक्रम छोरी पढाउ कार्यक्रमअन्तरगत बुटवल टेक्निकल इन्स्टिच्युटले आवेदन आह्वान गरेको हो । एसएलसी वा एसइई दिई १६ वर्ष उमेर पूरा गरेका छात्राहरुले प्रि डिप्लोमा इलेक्ट्रिकल इन्जिनियरिङ…