१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

अन्तर्राष्ट्रिय ब्यूटी स्कुल आइएसएएस काठमाडौमा, अभिनेत्री वर्षा सिवाकोटीले गरिन् उद्घाटन

काठमाडौ। अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसिद्ध ब्यूटी एकेडेमी आइएसएएसको नयाँ शाखा काठमाडौको नयाँबानेश्वरमा सुरु भएको छ । करिब चार करोड ५० लाख लगानीमा सञ्चालनमा आएको शाखाको अभिनेत्री वर्षा सिवाकोटीले उद्घाटन गरिन् । आइएसएएसमा ब्यूटीसम्बन्धी छोटा तथा लामो अवधिका तालिम प्रदान गरिनेछ । एकेडेमीमा तालिमप्राप्त जनशक्तिले विभिन्न क्षेत्रमा रोजगारी प्राप्त गर्न सक्ने जनाइएको छ । अभिनेत्री वर्षा सिवाकोटीले…