१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

पहिलो पटक निजी क्षेत्रका अधिकांश सुझाव समेटिएको भन्दै चेम्बर लुम्बिनीले गर्यो बजेटको स्वागत

बुटवल । सरकारले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेटप्रति सकारात्मक प्रतिक्रिया दिदैँ नेपाल चेम्बर अफ कमर्स लुम्बिनीले स्वागत गरेको छ । बजेट उत्पादनमुखी कार्यक्रम, पूर्वाधार विकास, रोजगारी सिर्जना र लगानी प्रबद्र्धनमा केन्द्रित रहेको भन्दै चेम्बरले खुसी ब्यक्त गरेको हो । चेम्वर लुम्बिनीका अध्यक्ष टंक पोखरेलद्वारा जारी स्वागत वक्तव्यमा निजी क्षेत्रले दिएका अधिकांश…