१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

बुटवलमा भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूको प्रदर्शन (फोटोफिचर)

बुटवल । रुपन्देहीका भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत आज बुटवलमा प्रदर्शन गरेका छन् । भूमिहीन सुकुमवासी तथा अव्यवस्थित संघर्ष समितिको आह्वानमा बुटवलमा प्रदर्शन भएको हो । राजमार्ग चौराहाबाट सुरु भएको विरोध प्रदर्शन मिलनचोक-अस्पताल लाइन हुँदै ट्राफिक चोकतर्फ अघि बढेको छ । प्रदर्शनकारीहरुले बालेन्द्र सरकार विरुद्ध चर्का नारा लगाउका छन् । उनीहरुले…