१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

नेपालगन्जमा मोटरसाईल र्‍याली गरेर नेपाल सम्वतको स्वागत, कार्यक्रमस्थलमा भोट माग्ने उम्मेदवारको भिड (फोटो फिचर)

नेपालगन्ज । नेपालीहरुको मौलिक सम्वत, नेपाल सम्वत ११४३ का अवसरमा नेपालका बिभिन्न स्थानहरुमा बिबिध कार्यक्रमहरु गरि स्वागत गरिएको छ । शंखधर साँख्वाले गरिवहरुको ऋण मोचन गरेर सुरुवात गरेको नेपाल सम्वत नेपालको आफ्नै माटोमा सृजना भएको सम्वत हो । नेपाल सम्वतकै अवसर पारेर नेपालगन्जमा क्रियाशिल नेवाः संस्थाहरुले भिन्तुना मोटरसाईल र्याली गरेर नयाँ वर्षलाई स्वागत गरेका छन्…