काठमाडौं । त्रिभुवन विमानस्थलमा नजिकै सौर्य एअरलाइन्सको विमान दुर्घटना भएको छ । सौर्य एअरलाइन्सको ९ एन एएमई कलसाइनको उक्त जहाज दुर्घटनापछि अहिले उद्धार जारी छ । प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले केहीको शव निकालिसकेका छन् । एकिन विवरण भने आइसकेको छैन । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ । विमानस्थलका अधिकारीहरूका अनुसार…