१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

कोशी प्रदेशबाट गठबन्धन उम्मेदवार कृष्ण सिटौला विजयी

विराटनगर । कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचनमा गठबन्धन उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी भएका छन् । कोशी प्रदेशबाट अन्यतर्फ उम्मेदवार बनेका सिटौलाले एमाले-राप्रपा गठबन्धनका उद्धव पौडेलले भन्दा ७३० मतभार बढी ल्याएर  निर्वाचित भएका हुन् । सिटौलाले प्रदेशसभातर्फ २३८५ मतभार पाए भने पौडेलले २४९१ मतभार पाए । स्थानीय तहतर्फ सिटौलाले २९०७ र पौडेलले २०७१ मतभार पाए । सिटौलाले…