१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

कोरोनाका कारण सप्तरीका एक जना संक्रमितको मृत्यु

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका ६ का ७३ बर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । ब्यापारको शिलशिलामा भारतको विभिन्न व्यापारीक सहरमा आउजाउ गर्ने गरेको उनलाई भारतबाटै संक्रमण सरहेको अनुमान गरिएको छ । स्थास्थ्य कार्यालयका अनुसार उनको धरानमा…