काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्ष पदमा कैलाश ढुंगेल निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनमा अर्का अध्यक्ष पदका प्रत्यासी कृष्णप्रसाद दाहाललाई पराजित गर्दै ढुंगेल निर्वाचित भएका हुन् । ढुङ्गेले ६ सय ९६ मत प्राप्त गर्दा दाहालले ४ सय ३९ मत मात्र पाएका छन् । उपाध्यक्ष पदमा दावा दोर्जे लामा विजयी भएका…