१५ माघ २०८२, बिहिबार | January 29, 2026

बागमती प्रदेशका मुख्यमन्त्रीलाई जमकट्टेललाई विश्वासको मत, ३ विपक्षमा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत पाएका छन्। नेपाल मजदुर किसान पार्टी बाहेक अन्य सबै दलले मत दिए पछि मुख्यमन्त्री जमकट्टेलले आजको बैठकवाट अत्याधिक मतसहित विश्वासको मत पाएका हुन । मुख्यमन्त्री जमकट्टेलले १०५ मतसहित विश्वासको मत लिएका हुन । बागमती प्रदेश सभामा ११० जना सदस्य रहेकोमा मतदानमा आजको बैठकमा १०९ जना उपस्थित…