१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

संसद विघटनको बाछिटा प्रदेशमा : बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको प्रतिनिधिसभा विघटन गरेपछि त्यसको प्रभाव प्रदेश सरकारमा पनि पर्न थालेको छ । बागमती प्रदेशमा प्रधानमन्त्री ओली निकट मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध प्रचण्ड–नेपाल पक्षीय सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । आज कार्यालय समय खुल्ने वित्तिकै पौडेल विरुद्ध असन्तुष्ट रहेका सांसदहरुले १ नम्वरमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन्…