१४ जेष्ठ २०८३, बिहिबार | May 28, 2026

काठमाडौं उपत्यकामा १ हजार ६ सय २२ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा  १ हजार ६ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौंमा १३६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जना गरि पछिल्लो २४ घन्टामा  उपत्यकामा  कोरोना भाइरसको संक्रमण देखिएको हो । यस्तै देशैभर पछिल्लो २४ घन्टामा २ हजार ८ सय २४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…