१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

माओवादी केन्द्रबाट गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता

पोखरा । नेकपा माओवादी केन्द्रले गण्डकी सरकारलाई दिँदैआएको समर्थन समर्थन फिर्ता लिएको छ । माओवादीको गण्डकी प्रदेशसभा संसदीयदलको आज बिहान बसेको बैठकले प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।  समर्थन फिर्ता गरेको पत्र प्रदेशसभा सचिवालयमा माओवादीले बुझाइसकेको छ । यसअघि, हिजो मात्र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादीका सामाजिक विकास तथा स्वास्थ्य…