१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा । गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश स्थापना दिवसका अवसरमा प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइएको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार प्रदेशभर सार्वजनिक बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव सुरण प्रसाद शर्मा पौडेलले जानकारी दिए । दिवसका अवसरमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सङ्घीयता…