६ श्रावण २०८३, बुधबार | July 22, 2026

गण्डकी सरकारको स्पष्टीकरण : पूर्वमुख्यमन्त्रीको सुविधा खर्च बढाउन हैन, कानून बनाएर व्यवस्थित गर्न

पोखरा । गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्वमुख्यमन्त्रीहरूको सुविधा थपेर खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गर्न खोजेको प्रष्टीकरण दिएका छन् । मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएपछि आइतबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले पूर्वमुख्यमन्त्रीलाई सम्मान र सुविधा थप गरेको थियो । नयाँ सरकार बनेको दुई दिन नवित्दै नयाँ सरकारले…