१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

कास्की अपडेट : पोखराका विभिन्न ठाउँमा पहिरोमा परी ७ को जनाको मृत्यु, घाईतेको संख्या १४ पुग्यो (विवरण सहित)

पोखरा । अविरल वर्षासँगै आएको पहिरोले घर पुरिदा कास्कीमा मृत्यु हुनेको संख्या ७ पुगेको छ । पोखरा महानगरपालिकाको विभिन्न ४ ठाउँमा गएराती आएको पहिरोमा परी मृत्यु हुनेको सँख्या ७ पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीले पुष्टी गरेको छ । गएराति साढे २ बजे आएको पहिरोले घर पुर्दा पोखरा महानगरपालिका १८ सराङकोटको गोठादीमा स्थानीय टङ्कबहादुर थापाको घर…