पोखरा । गण्डकी प्रदेशमा थप नयाँ २० जना कोरोना संक्रमित थपिएका छन । सोमबार बिहान थपिएका मध्य १२ जना स्याङ्जाका र ८ जना नवलपुरको रहेका छन । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका ८ जना पुरुष र २ जना महिला त्यस्तै कालीगण्डकी गाउँपालिकाका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै नवलपुरको बौदिकाली गाउँपालिकाका ८ जना…