१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

गण्डकी प्रदेशमा थपिए कोरोना भाइरसका १२ जना नयाँ संक्रमित

पोखरा । गण्डकी प्रदेशमा सोमबार १२ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायले बिहान ११ः३० मा गरेको अपडेट अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा गरिएको परीक्षणमा १२ जना नयाँ संक्रमित थपिएका हुन् । संक्रमितहरुमध्ये कास्कीका ८ जना, तनहुँका दुईजना स्याङ्जा र लमजुङका एक एक जना…