काठमाडौँ । सवोच्च अदालतले गण्डकी प्रदेश सभाका सदस्य फणिन्द्र देवकोटामाथि माओवादी केन्द्रले गरेको कारवाही असंवैधानिक भएको ठहर गरेको हो । देवाकोटाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले देवकोटालाई सांसदका रुपमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेको छ । सरकारलाई विश्वासको मत दिने क्रममा पार्टी ह्वीप उल्लंघन गरेको भनी माओवादी केन्द्रले गरेको कारबाही गरेपछि गण्डकी…