२६ बैशाख २०८१, बुधबार | May 9, 2024

संघीयताको सकारात्मक प्रभाव उपभोग गर्दै गाँउबस्ती, थालेपोखरामा पहिलो पटक विशेषज्ञ चिकित्सक

बागलुङ । गलकोट नगरपालिका–८ थालेपोखराकी तुलसी पुन ९६ वर्ष पूरा भइन् । उमेर ढल्दै गए पनि उच्च रक्तचापबाहेक उनीमा अन्य स्वास्थ्य समस्या थिएन । केही महिनायता उच्च रक्तचापका कारण टाउको दुख्ने र घुमाउने हुँदा उनलाई गाह्रो हुने गरेको थियो । उपचारका लागि अस्पताल टाढा हुँदा पुग्न सकेकी थिइनन् । गाउँमा नगरपालिकाले सहरी स्वास्थ्य केन्द्र स्थापना…