१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

गण्डकीका मुख्यमन्त्री पाण्डेले जेठ २८ गते विश्वासको मत लिने

पोखरा । गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यही जेठ २८ गते विश्वासको मत लिने भएका छन् । सदनमा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले संविधानको धारा १६८को उपधारा ३ अनुसार अल्पमतको सरकारको नेतृत्व गरेका पाण्डेले विश्वासको मत लिन लागेका हुन् । उनी जेठ १६ गते मुख्यमन्त्री बनेका थिए । विश्वासको मत हासिल गर्न ३१ सिट…