२० मंसिर २०८२, शनिबार | December 6, 2025

कर्णाली मुलुक समृद्धिको मुहान बन्नसक्छ : प्रधानमन्त्री प्रचण्ड

कर्णाली । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली मुलुक समृद्धिको मुहान बन्नसक्ने बताएका छन् । कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा आज सुर्खेत वीरेन्द्रनगरमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले कर्णालीको जल, जमिन, पर्यटन, जडीबुटी, भेषभुषा, भाषा संस्कृतिमा अपार सम्भावना रहेको भन्दै मुलुक समृद्धिको मुहान भएको बताएका हुन् । “कर्णाली एउटा सभ्यता…