४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

राहत बुझे, अतिक्रमित वन क्षेत्र छाडेनन्

सुर्खेत । सरकारले पुनर्स्थापनाका लागि विभिन्न चरणमा राहत उपलब्ध गराइएका बराहताल गाउँपालिका २ गिरीघाटमा बस्दै आएका १२५ घरधुरी परिवार अझै सामुदायिक वनमै बसेका छन् । २०७१ मा बाढीबाट विस्थापित भएर दुई सय ५९ परिवार सामुदायिक वन क्षेत्रमा बसिरहेका थिए । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार त्यसमध्ये प्रक्रिया पूरा गरेर एक सय ५४ घरधुरीले…