७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

कालिकोटको नाग्म पहिरोमा एकै परिवारका ४ सहित १० जनाको मृत्यु

काठमाडौं । कालिकोटको तिलागुफा १ नाग्म बजारमा आइतरबार पहिरोमा पुरिएर मृत्यु भएका १० जनाको शव फेला परेको छ । मृतक मध्ये एक परिवारका चार जना रहेका छन् । दुई जना अझै पनि वेपत्ता छन् । उद्दार गरिएका दुई जनाको उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको छ । नाग्म बजारको पछाडिपट्टी रहेको भिरालो जमिन…