३२ असार २०८३, बिहिबार | July 17, 2026

कर्णाली प्रदेशका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन एमालेको निर्देशन

काठमाडौं । नेकपा एमालेले कर्णालीका तीन मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छ । एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकारमा रहेका तीनजना मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको हो । प्रमुख सचेतक गुलावजंग शाहका अनुसार शुक्रबार बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी एमाले सांसद अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई फिर्ता बोलाउने निर्णय…