१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

एमाले सांसद पदमुक्त हुँदा कर्णाली प्रदेश सरकार स्वतः बहुमतमा, मुख्यमन्त्री शाही गदगद्

काठमाडौं । कर्णाली प्रदेशसभामा एमाले सांसदको पद खारेज भएसँगै माओवादी नेतृत्वको सरकार स्वतः बहुमतमा पुगेको छ । सर्वोच्चले एमालेका सांसदहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पदमुक्त गर्ने एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको निर्णयलाई अन्तरिम आदेशबाट मान्यता दिएपछि प्रदेश सरकार स्वतः बहुमतमा आएको हो । सर्वोच्चले सोमबार एमालेका चार जना सांसदलाई पदमुक्त…